मानवीय सेवाको नमुना अभियान (सम्पादकीय)

विकल्प न्यूज/बेनी भदौं २५ गते । ‘दिन जान्यो,बाच्न जान्यो’ यो नारा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको हो । पाँच वर्ष अघि स्थापना भएको शान्तिकोष म्याग्दीमा मात्र होइन नेपालमै नमुना संस्थाका रुपमा अघि बढेको छ । शान्तिकोषको सहयोगले गरिब र विपन्न परिवारका एकसय भन्दा वढीले नयाँ जीवन पाएका छन् । कोषले एककरोड पचास लाख रुपैयाँको अक्षयकोष … Continue reading मानवीय सेवाको नमुना अभियान (सम्पादकीय)